हार्दिक श्रद्धाञ्जली
हाम्रा परम मित्र साहित्यकार भानु सुनुवारका पुजनीय पिता गडुलबहादुर सुनुवार, रामेछाप जिल्ला रामपुर ८ को ८१ वर्षको उमेरमा असामायिक निधन भएको हुँदा उहाँको आत्मको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
चुप्लु समाज, सुनुवार डट ओआरजि परिवार
सम्पादकज्यू साहित्यकार भानु सुनुवाका भनेर के लेख्न खोज्नु भएको मैले केही बुझन्न सकिनँ ।।।
सम्पादकज्यू साहित्यकार भानु सुनुवाका भनेर के लेख्न खोज्नु भएको मैले केही बुझन्न सकिनँ ।।।