सूचना

Photo source : http://www.examiner.com
विश्व कर्ीर्तिमान कायम गर्ने सानुबाबु सुनुवार र लाक्पा छिरी शर्ेपाको सम्मान कार्यक्रममा सम्पर्ण्ा दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा ।
मिति : २०६८ आषाढ २६, आइतावार
समय : दिउँसोको ४ . ०० बजे
स्थान : सुनुवार सेवा समाजको भवन कोटेश्वर
…
आयोजक
सुनुवार सेवा समाज