१३ बुँदे इलाम घोषणापत्रको पूर्ण पाठ
सुनुवार सेवा समाजको प्रथम राष्ट्रिय राजनीतिक सम्मेलनले पारित गरेको १३ बुँदे इलाम घोषणापत्रको पूर्ण पाठ ।
==============================
सुनुवार सेवा समाजको
प्रथम राष्ट्रिय राजनीतिक सम्मेलनको
इलाम घोषणा–पत्र २०७३
आदिवासी किरात कोइँच सुनुवार प्राग–ऐतिहासिक राष्ट्र (जाति) का सामाजिक, धार्मिक तथा साँस्कृतिक संरक्षणका लागि स्थापना भएको सुनुवारहरुको प्रतिनिधिमूलक संस्था सुनुवार सेवा समाज हो । ङाकु (सुनकोसी), सुबुकु (तामाकोसी), खिम्कु (खिम्ती), लिकु (लिखु), मोल्कु
(मोलुङ÷सोलुङ), दुबुकु (दुधकोसी) ऐतिहासिक भू–भागका सुनुवारहरु पछिल्लो समय स्वदेश तथा विदेशका विभिन्न भू–भागमा समेत बसोबास गर्दै आइरहेका छन् । सुनुवार सेवा समाजको संस्थागत संगठन १५ जिल्ला समिति क्रियाशील रहेको र बाँकी जिल्लामा संगठन विस्तार हुने क्रममा रहेको छ । यसका साथसाथै विदेशका विभिन्न मुलुक दक्षिण कोरिया, हङकङ, मलेसिया, कतार, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बेलायत र अमेरिकामा शाखा रहेको र जापान, इजरायल, ओमनलगायतका मुलुकमा शाखा विस्तार क्रम रहेको छ ।
स्थापनाकालको करिव तीन दशकपछि भाषिक, सामाजिक र साँस्कृतिक संरक्षण भन्दा माथि उठेर मुलुकको बदलिँदो राजनीतिक परिस्थिति तथा राज्यका पुनःसंरचनामा आदिवासी किरात कोइँच सुनुवारको पहुँच, समावेशी सहभागिता, समानता र भूमिका सम्बन्धमा सबै राजनीतिक पार्टीमा संलग्न सुनुवार राजनीतिककर्मीहरुको सक्रिय सहभागितामा किरात कोइँच सुनुवारको पहिचानसहितको स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र भाषिक, साँस्कृतिक अधिकार, समावेशिता, प्राकृतिक स्रोतसाधनमाथि आत्मनिर्णयको अधिकारसहितको प्रयोग र नियन्त्रणको अधिकारजस्ता राजनीतिक अधिकारहरु समाधानका लागि आदिवासीको मानवाधिकार घोषणापत्र, आइएलओ महासन्धि १६९ र युएनड्रिप २००७ ले प्रत्याभूत गरेको अधिकारलाई आत्मसात गर्दै प्राग–ऐतिहासिक थाँतथलोको आधारमा वल्लो किरात स्वायत्त प्रदेश घोषणा गरिनुपर्ने प्रतिबद्धतासहित प्रथमपटक इलाम जिल्लाको इलाम बजारमा ूक्भाि(ज्भउि, क्भाि(क्भचखभ, क्भाि(न्यखभचलभमू नारासहित निम्न बुँदामा सुनुवार सेवा समाजका मातहातका विभिन्न संस्था तथा राजनीतिक दलहरुको प्रतिबद्धतासहितका इलाम घोषणा–पत्र २०७३ जारी गरिएको छ ः
१. वर्तमान संविधानमा उल्लिखित राज्यको पुनःसंरचनाप्रति विमति राख्दै, प्राग–ऐतिहासिक पृष्ठभूमिका आधारमा स्वपहिचान र आत्मनिर्णयको अधिकारसहितको वल्लो किरात स्वायत्त प्रदेश साथै मुलुकको अन्य भू–भागमा निर्माण हुने प्रदेशहरुमा स्थानीय निकाय निर्माण गर्दा किराती कोइँच सुनुवारहरुको बस्ती खण्डित नहुने गरी स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्र घोषणा गरिनुपर्दछ ।
२. सिमान्तकृत किराती कोइँच सुनुवारहरुलाई राज्यको हरेक अंगमा पूर्ण समानुपातिक र प्रभावकारी प्रतिनिधित्व, स्वशासन, स्वपहिचान, आत्मनिर्णय सहितको अधिकार सुनिश्चितका साथै सबै राजनीतिक दलहरुले उचित स्थानमा सुनिश्चित गरिनुपर्दछ ।
३. प्राग–ऐतिहासिक किरात कोइँच सुनुवार समुदायहरुको प्रयोग र नियन्त्रणमा रहेको प्राकृतिक स्रोत साधन (जल, जमिन, जंगल र खनिज) माथिको अग्राधिकार सुनिश्चित गरिनुपर्दछ ।
४. सिमान्तकृत आदिवासी किराती कोइँच सुनुवारको आर्थिक समृद्धिका लागि व्यवसायिक उत्पादनमूक क्षेत्रमा सामुहिक लगानीको लागि बैंक सुरक्षण गरिनुपर्दछ ।
५. सीमान्तकृत आदिवासी किराँती कोइँच सुनुवारको शैक्षिक विकासका लागि एक घर एक स्नातकोत्तर÷विद्यावारिधि अभियानमा राज्यले छात्रवृद्धि तथा विद्वत्तवृत्ति व्यवस्था गर्न विशेष शैक्षिक कोषको स्थापना गरिनुपर्दछ ।
६. किराँती कोइँच सुनुवार मातृभाषालाई राज्यले सरकारी कामकाजको भाषा बनाउनुपर्दछ ।
७. किराँती कोइँच सुनुवार मातृभाषा संरक्षणका लागि चलचित्र, गीत÷संगीत, कार्टुन तथा वृत्तचित्र निर्माणका लागि राज्यले विशेष पहल गर्नुपर्दछ ।
८. आदिवासी किरात कोइँच सुनुवार बालबालिका, महिला, अशक्त, अपांग तथा वृद्धवृद्धाहरुको सामाजिक सुरक्षाको प्रत्याभूति राज्यले गरिनुपर्दछ ।
९. आदिवासी किरात कोइँच सुनुवार महिला सशक्तिकरणका लागि विशेष आरक्षणको व्यवस्था गरिनुपर्दछ ।
१०. आदिवासी किरात कोइँच सुनुवार महिलाको परम्परागत सीप क्षमताको विकासका लागि राज्यबाट विशेष व्यवस्था गरिनुपर्दछ ।
११. आदिवासी किराँती कोइँच सुनुवार यूवाहरुको रोजगार तथा स्वरोजगारको लागि राज्य तथा समाजले कोइँच कल्चुरल टुरिजम भिलेजलाई प्रवद्र्धन गरिनुपर्दछ ।
१२. विश्वभरि छरिएर रहेका किराती कोइँच सुनुवारको भाषिक, साँस्कृतिक संरक्षण तथा संवद्र्धन तथा आर्थिक समृद्धिका लागि आइ.एल.ओ. महासन्धि १६९ अनिवार्य लागु गरिनुपर्दछ ।
१३. आदिवासी किराती कोइँच सुनुवारको तथ्य सङ्कलन गरी सशक्तिकारण गरिनुपर्दछ ।
आदिवासी जनजातिको मानवाधिकार लागु गर्न गराउन हामी सबै विचार, तह र तप्काका आदिवासी किराती कोइँच सुनुवारहरु प्रतिवद्धता जाहेर गर्दछौं ।
मितिः २०७३ असोज ३ गते सोमबार
प्रतिवद्धता जनाउने संस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुः
१. प्रदीपकुमार सुनुवार, नेपाली काँग्रेस
२. मा. यज्ञराज सुनुवार, नेकपा एमाले
३. विनोदकुमार सुनुवार, नेकपा माओवादी केन्द्र
४. मनप्रसाद सुनुवार, वल्लो किरात संघीय राज्य परिषद्
५. नवीनकुमार सुनुवार, संघीय समाजवादी फोरम, नेपाल
६. महेश कोर्मोचा, नयाँ शक्ति पार्टी, नेपाल
७. जंग सुनुवार, संघीय लिम्बुवान पार्टी
८. सुनुवार विद्यार्थी समाज, काठमाडौं
९. सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, काठमाडौं
१०. सुनुवार सेवा समाज जिल्ला, गाउँ र नगर समिति तथा विदेश शाखा
११. नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ, काठमाडौं
१२. कोइँच पत्रकार समाज, इलाम
१३. भारतीय सुनुवार मुखिया समाज, दार्जिलिङ
खोयी आदि बासि चाहि ब्लेसे पस्या भुमि पुत्र चाही मर्दे मब्लेस्यो होला / कोइच के भुमि पछिम मा मि मुल्न्न्गा पाकिस्तान देखि गंगा जमुना खोला दुम्स्या ऒथ पछिम बङ्गाल कोलकाता हिम्सागर आस्साम ले आरुनांचल प्रदेश मणिपुर मुनु मैज़ुराम नेल-ले हो कोइच के भुमि सिनाती मा-मे लालपुर्जा गेस्यो स्येत-थि गुयी जाब आङ-कलि यी बावु बाजे पुकी-मि /सिनाती क-का गुयु क्योर्निमी थियो जोस्यो तुयिस्यो नु / मुल्द गात मोको छैनन् राजा पुकी एको हो मौका ओवाकेने सु मि ओवाबा मोको के लो बिकेब एको समय-मि देस्यो आ-लो-हो / कोइच के एक नम्बर जनजाति ले मुलू ४४/४५ नम्बर मि चादितेमे ओवालै पा झन् खालि गुयु जाब आन्काली मर्दे मदत पी-नि-नि ए कोइच मार्डे लो मरुब्नी छ चो यितिहास गुरुङ मगर तामांग नेवार मधिसे भोटे खस बाहुन नेल-ल-ले / पहिला कोइच गो मार नया मुनु दोस्रो किराती मार नया हो मोको रुप्तिनी हाना गो मार नया बाया थियो देस्यो लो सजिलो कैदा-मि रुपने चब्नाया नभए सुदर नु किराती मार हो देस्या रुप्चा-कलि धेरै समय लागेब हजुर पुकी लो रुपेने छिटो खोयी कोइच के एको संबिधान मि छ मुनु तनि ने तेई-यो / मार्डे योदेस्यो डुम-मे कमजोरी द यिकें-हो जोस्यो रुप्स्यों छैन गो मार नया देस्या हजुर पुकी / बस लो देस्यो एको हो इतिहासिक नेपाल दुम्चामाल बा देनेने नेपाल सु-के थियो पहिला किराती के थियो हाना अरु मार चाहेसे यितिहस मलिने मुनु इतिहासिक नेपाल दुम्चामाल्बा दे-स्या ब्लेपतेने गो-न दुम्नाया पहिलो नेपाली मुनु यी-के-न एक नम्बर दुम्बा देस्यो आ-लो-हो बि४ आम-आम-के हो आ-जोस्यो लो येकों हो तुयितेने कोइच पुकी पदम कुमार सुनुवार जेस्पुचा सुर्येबंग्सी किराती ( बेलायेत ) ले तस्यो लो येकों हो हजुर आँके सिधै दुम्बा अनेस्यो लो भुल मि आमान रुपेने एको लो हजुर पुकी अस्यों हो मुलत कलि सेव