Sunuwar bhasa Radio 2068-04-14
Click on play icon to play koinch ( sunuwar ) radio
Hajurko Radio (Ramechhap)
कोइँच(सुनुवार) भाषाको पहिलो रेडियो कर्यक्रम किङलो चुपलु दोस्रो बर्ष पुरा गरेर तेस्रो बर्षमा प्रबेश गरेको उपलक्षमा बिशेष कर्यक्रम सुन्नुहोस् ।
सुनुवार भाषा को रेडियो कार्यक्रम सुन्दा सारै राम्रो लाग्यो र २ वर्षा ३ वर्षा पुगेकोमा खुसिलाग्यो र यो रेडियो ले अझै स्रोता हरुको मन छुन सफल रहोस भन्ने कामना गर्दछु
धन्यबात यहाँ लाई शुभकामना दिनु भयको मा
धन्य बात सुनुवार भाषा बाट रेडियो मा दिनु भएको मा
सुनुवार भाषा किन्ग्लो चुप्लु दोस्रो वर्ष पुरागरी तेस्रो वर्ष मा प्रवेश गरेको मा हार्दिक बधाई तथा सुभकामना ब्यक्त गर्दछु.
सुनुवार किन्ग्लो चुप्लु ओदे सधै भरि बोस्या झागेसिस्या लल एको कार्यक्रम साफपानै रिम्स्यो छ जम्मै सुनुवार पुकी दुम्स्या एको कलि मुल्स्या चुइस्या होइचा माल्ब गो आतार्फारे सधै एको किन्ग्लो चुप्लु रेडियो कार्यक्रम कलि उत्तर उत्तर प्रगति के शुभकामना छ बोइल सिल्ल रिम्स्यो दुम्ल धन्नेबात !
पदम कुमार सुनुवार फर्पु ८ लाकादु रामेछाप
हाल दोहा कतार !
राम्रो त हो तर प्रचलित भाषा को बदला कपोल कल्पित शब्द प्रयोग नगर्नु होला विकृत पनि नपार्नु होला /