Sunuwar bhasa Radio 2068-03-25
Click on play icon to play koinch ( sunuwar ) radio
Hajurko Radio (Ramechhap)
यहाहरुको केहि प्रतिकृय भए अथाव radio मार्फत सुचान प्रवहा गर्नु चाहानु हुन्छ भने comment गर्नुहोला या info@sunuwar.org मा email गर्नुहोला।
Click on play icon to play koinch ( sunuwar ) radio
Hajurko Radio (Ramechhap)
यहाहरुको केहि प्रतिकृय भए अथाव radio मार्फत सुचान प्रवहा गर्नु चाहानु हुन्छ भने comment गर्नुहोला या info@sunuwar.org मा email गर्नुहोला।
नेल के नगा न्गोइती ओको रेडियो ग्रपेंन खुल्ब लौंकोच दायु आन्कल कुप्पी बप्सा नमसेवल है .!!!! मिनु अरु नेल कोइंच ग्रपें किम्लो चुप्लु नेन नेन बाब नेल्ल कोइंच आंकलिया नमसेवल देनुंग….गो अन्के खी दोलखा जिल्ला ङ्गा,हंवा गाउँ बिकाश समिति ओडा नम्बर २ रैबाक ह …गो इछिना छै मकाउले आँके दोलखा जिल्ला नु रामेछाप जिल्ला देखिरे लैस्सा नेल कोइंच बस्तीम रेडियो नशा बाचा दुम्शो नेल आँके आम आफ्फ़ ,ओबू समिबू आफन्त पुक शिमी श्यिउ नेल्ल्कल फेरी कुप्पी बप्षा सेउ,पाता इन्पिकके ङ्गा वोन् बतिहनेया मिना आँके नेल वार्च पुकान्कल बेस्सा मिम्षा बस्यो बानु …!!!मेकेम द मुलत सिनात माना का जाषा मुरी उब्जेची दीन ह देन देन आम्के गेम बेशा धमा पन पन बानि मुइ देषो छु! मूल द धमा धाम गे पिकिया पार लायेने थुममा मुइ …लो होइ कोइँच आफन्त पिकी आम भाषा धर्म कलिय ध्यान गेचा नाइल :देन देन गो मुलत ओको ब्रेसे ले बिदा दुमती ,…. नेल इन चेरे दुमिंन है संदेई इन्कल मिम्षा बाब रैबाक कान्छा,लेख बहादुर सुनुवार इछिना मकाउले …. छेक्खुये …..
I like koich radio
मु ने म दुममे ? अाम लेा बाअचा देब मुरूमि खस नु खस लेा तचायेा मनुइब वारच पुकिमि रेदियेा मि खसलेा ङा कुमसेा तापशा । अाम फेस फेचा मालब देअबमि खाम फेस गेनायेा मफेब,अाम लेा बाअचा मालब देअबमि अाम लेा मबाअब । एकेा गेरा पनमा रेँ उकुसु मि उकेासुनुवार.ओग्र मि(कस्तो साहित्यलाई चाहि कोइँच साहित्य भन्ने ?) देँशेा पुँयसेा पाशशेा बेलेस बेलेशा काँइच लेा, बेलेमा बेलेसि,रिदुम पाखिमङा लेा खेलेशा (जुन उत्पीडित जातिसँग समृद्ध भाषा, धर्मर्-दर्शन, कला-संस्कृति र साहित्य हुँदैन, त्यो जातिको उन्मुक्ति पनि स्वाभाविक रुपमा पछाडि पर्दछ । समृद्ध साहित्य विना आदिवासी कोइँचको अलग्गै सौर्न्दर्यशास्त्रको निर्माण पनि सम्भव छैन । धेरै कोइँच साहित्यप्रेमी र श्रष्टाहरुलाई अचम्म पनि लाग्न सक्छ कि कोइँचको पनि सौर्न्दर्यशास्त्र बन्छ र ! जेउ, असम्भव छँदै छैन र यो नितान्त आवश्यक पनि रहेको छ कोइँचहरुको लागि आफ्नै सौर्न्दर्यहरुको व्याख्या गरिएको एक सौर्न्दर्यशास्त्र बन्न । हिजोसम्म हिन्दू सौर्न्दर्यशास्त्रमा आफुलाई कंसाकारले काँसालाई साँचोमा राखेर भाँडाको रुपमा ढाले जस्तै ढालेर हेर्यौं तर खाँटी काँसाको भाँडा बन्न सकिएन । अहिले एक थरी कोइँच तीव्ररुपमार् इशामसिहको सौर्न्दर्यशास्त्रमा आफुलाई खुब सिँगारपटार गर्दै हुनुहुन्छ । यी दुवै कार्य कोइँच भाषा, धर्म, कला-संस्कृति र साहित्यको र्सार्वजानिक बलात्कार वाहेक अर्को उपलब्धि हुँदै होइन । ) मु नु एकेकेरे दा मार दुममइ ?मुने शादा ममे ?
यहाहरु सबै लाइ ध्यान्यबत कार्यक्रम सुनेर सल्लाह सुजाव दिनु बयाको मा यहाँ हरु ले यसरि नै सुनुवार कोइंच भाषा लाई माया गरि यस्तै सल्ला सुजाव अनि आफ्ना मन क कुरा दिदै जानु होला हामी क्रमिक रुपमा बचन गर्दै जानेछु
नेपाली मा यो खाल को कार्येक्रम गरेको देख्दामा मलाई अत्ति गौरब लाग्यो र हाम्रो सुनुवार जति को पहिचान र भाषा संस्कृति आडम्बर र गौरब मये छ भन्ने प्रौडा छु मलाई लाग्दछ/ र म आफै लाई गर्न नजाने पनि तपाईं गर्ने जान्ने देखेरनै मलाई ठुलो घमण्ड लाग्यो त्येस्मा हाम्रा कोइंच कलाकार हरु प्रति हर्दिग्ताकोसाथ धन्नेबाद र येस्तई भैरहनको र गरि रहन पाई रहियोश भन्ने कमानागर्दछु किशोर कुमार लिनुच बेलायेत
सुनुवार समाजले सुनुवार भाषाको रेडियो राखेर सरैरम्रो काम गरेको छ यो कर्येले नेपाल बाहिर
तथा नेपालमा नै बस्ने सुनुवार भाषा नजान्नेहरुको लागि अत्ति उपयुगी हुनेछ साथै यो सुनुवार भाषाको रेडियो ले सुनुवार समाज र सुनुवार जातिको परिचय अज world चिनाउने काम गर्ने
बिस्वाश राखेकोछु
धन्यबाध छ sunuwar .or g लाई keep it uP