बाटो उस्तै अनि गाउहरु
बाटो उस्तै अनी गल्लीहरु
दाँया बाँया लद्बदिदै हिनेको म
यात्रा अबिरल अनी अनिस्चित
हुँदा हुँदै पनि
चाल्न खोजी रहेथे पाउहरु,
आकाश उस्तै अनी धर्तीहरु
थकाईको पिडा वस्ता नगरि
त्यो धर्ती माको माया बोक्दै
एकोहोरो हनिएको म
अनिस्चित गन्तब्य अनि
डग्मगाउने खोज्ने पाउहरु,
कतै चिरिबिरी कोइलीका आवाजहरु
त कतै सिरसिर बसन्तको हावा
लटथिदै मन्त्र मुघ्ध पहाडका
अगोचर सौन्दर्यतामा पनि
फेरी बाटो उस्तै अनी गल्लिहरु ।
चल्न वाध्य थिए म फेरी पाउहरु
यसै यसै गुम्सिएर प्रस्फुटन
हुन थालेको अनेकौ
सपना अनि दाउहरु,
चाहेर पनि दुल्न नसकेका मेरा गाउहरु
हेर्दै टोलाउदै अनि कल्पिडाइ
जब म तेक्छु मत्रीभुमी,
नियालेर हेर्दा
उही धर्ती अनि गाउहरु
फेरिएकी कतै यिनको
रङग अनि रुपहरु
संकामा लोलाएर टोलाएको को म
झस्कन्छु अनि बोलए जस्तो लाग्छ ,
चिन्ता नगर तिमी
फेरिएका होलान तिम्रा पाउहरु
तर उस्तै अनि उही छन
बदलीएनन यि तिम्रा
अबोध गल्ली अनि गाउहरु ।।।
नाइलु क्याबचा
सयुक्त राज्य बेलायत
तर उस्तै अनि उही छन
बदलीएनन यि तिम्रा
अबोध गल्ली अनि गाउहरु… अनि गाउंभित्रका कहिल्यै बिसेक नहुने घाउहरु…क्याबाच लोब मैले यति थपिदिए है ?
इन्कली सप्पा बर्सिला ।।।
धन्यबाद हजुर यहाँलाई तपाईंको यो सहयोगलाई म समेतेने छु ….
लो है लो आँ लोब खुब रिमशो बाअत बोल पाउ है…
दुमबनी दयु… मिना इन्के दोदेश्यो बा सीनात मुलात??????