All about Sunuwar

Archives

now browsing by author

 

निमन्त्रणा

नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ, युवा तथा विद्यार्थी विभागले सदा झैँ २०६७ सालको एस एल सी (प्रवेशिका) परिक्षामा उत्तीर्ण उपलव्ध सुनुवार विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै ०६८ सालको शुभ विजयादशमीको अवसरमा शुवाकामना आदान प्रदान गर्ने कार्यक्रमा रहेको हुदा निम्न मिति, समय र स्थानमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमंत्रना गर्दछौ .
कार्यक्रम:
मिति: २०६८ भाद्र ३१ गते शनिवार
समय: विहान ११:०० वजे
स्थान: विश्व भाषा क्याम्पस हल,
प्रदर्शनी मार्ग, काठमान्डू
आयोजक:
नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ
युवा विद्यार्थी विभाग,
वागबजार, काठमान्डू
पुनश्च: मार्कशीत्को फोटोकपी मिति २०६८/०५/२५ गते सम्म उपलव्ध गराइदिनु हुन समेत अनुरोध गरिन्छ .
सम्पर्क नम्वर: ९८४९०८५९८५, ९८५१०६५५६३, ९८४१४१४८६४

building dignity डकुमेन्ट्री कमेन्ट्री

डा.लाल–श्याँकारेलु रापचा
हुम्बोल्ट फेलो तथा चिफ रिसर्च अफिसर
आजउरा विकास मन्त्रालय, नेपाल सरकार

बोलिभियाली आदिवासीहरु –जम्मा ३६) को अनवरत संघर्षले २५ जनवरी २००९मा संविधान सभाले देशको संविधानमा बहुलराष्ट्रियता (Plurinational State of Bolivia) र स्वतन्त्रता लिखितम गराएपश्चात् स्वाभिमान निर्माण भएको भन्ने निष्कर्षमा कथा समाप्ति   read more……

दशैं

कसैलाई शुभकामनाको डोको लिएर
कसैलाई ऋणैऋणको पोको लिएर
कसैलाई उमंगको सौगात लिएर
कसैलाई ब्याजमाथि स्याजको भारी बोकाएर
कसैको लागि मीठो खाना
कसैको लागि नयाँ नाना Read More

चुप्लुमि रिमाचेमा कर्यक्रम सम्पन्न भयो ।

सुनुवार डट ओआरजि समाचारदाता
२४ भादौ, यालाखोम । चुप्लुमि रिमाचेमा कर्यक्रम सुनुवार सेवा समाज भवन, कोटेश्वरमा सम्पन्न भयो  जसका आयोजक चुप्लु समाज, सुनुवार डट ओआरजी, दुर्दा डट कम र सहयोगीहरु सुनुवार सेवा समाज, क्युइँतबु कल्याण कोष, चुप्लु फाउण्डेसन, किरात विज्ञान अध्यान संस्थान, किङलो चुप्लु, सु.क.च समाज , नयाँ नेपाल थिए । कर्यक्रममा Boliviaका आदिवासीहरुको डकुमेन्ट्री building dignity प्रदर्शन गरियो । बृत्तचित्रको बारेमा किरात विज्ञान सँस्थानका डा. लाल श्याँकारेलु रापचाले समिक्षा गर्दै नेपाल र विश्वमा किराँती–कोँइच स्वाभिमान निर्माणका आधार र उपायाहरु बताउनुका साथै कोँइच कविता “गसुम सुम्ती” सुनाउनु भयो । कर्यक्रममा श्री अतित मुखिया ज्यूले डकुमेन्ट्री माथी थप टिप्पणी गर्नुका साथै केहि कोँइच हिस्ट्री पनि सुनाउनु भयो । कर्यक्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष श्री मनप्रसाद सुनुवारद्वारा कर्यक्रममको बारे प्रस्तुत  गर्नुको सथै  “आदर स्याम्दार ” कविता सुनाउनु भएको थियो भने प्रथम उपाध्यक्ष रणवीर सुनुवारद्वारा धन्यवाद ज्ञापनका साथ “सुनकोशी” कविता सुनाउनु भएको थियो ।

नागा डकुमेन्ट्री कमेन्ट्री

डा.लाल–श्याँकारेलु रापचा
हुम्बोल्ट फेलो तथा चिफ रिसर्च अफिसर
आजउरा विकास मन्त्रालय, नेपाल सरकार

औपनिवेशिक, सामन्ति र केन्द्रिकृत ड्राकुला  राज्य  सत्ताका  विरुद्ध आदिवासी  स्वतन्त्रता, आत्मनिर्णय (सेल्फ–डिटरमिनेसन) का  अधिकार  तथा  पहिचान  मागेर  होइन  लडेर लिन  भल  या  संग्राम  नागा  स्वतन्त्रता  संग्रामभैंm  भयानक  किन  नहोस् नागाल्याण्ड प्राप्ति जस्त । read more……

मलाई खाम चाहियो…

सुखको नाममा
अर्काको दास्वत्तो बोकेको हैन
दु:खै भए पनि मलाई
स्वाभिमानी काम चहियो,
परिवर्तनको नाममा
टुक्रा टुक्रा परेको हैन
मज्बुद बिसाल मलाई
सिङो नेपाल नाम चहियो । Read More

Sunuwar bhasa Radio 2068-5-21

[audio:http://www.sunuwar.org/radio/Sunuwar radio 68-05-21.MP3]

Click on play icon to play koinch ( sunuwar ) radio