दशैं केही भ्रम केही यथार्थ ।
-काःतिच
दशैंमा एक दिन विदा होस् । न तास खेल्न पाउँथे । न पिङ खेल्न । न ससुराल जान पाउँथे । न मामाघर जान पाउँथे । न त यी खस बाहुनले मौलो पुजा गरेर पैंसा हाम गर्न पाउँथे । दशैं राज्यले नमनाउने हो भने के हविगत हुन्थ्यो खस बाहुनको ? दशैं व्यापार, दशैं शक्ति सलला रसाएर घुरेनमै बग्थ्यो ।
तर दशैं आदिवासी जनजातिले पनि मान्नु परेको यथार्थ भनेको राज्यशक्तिको दमनशोषण नै हो ।
दशैंमा १ महिनाको कर्मचारीलाई बोनस, सरकारले नै दशैंको नाममा एक महिनाको बोनस तलब दिएपछि किन नमानाउने दशैं ।
दशैंमा १५ दिन स्कूल छुट्टी पढाई नभएपछि के गर्ने अनि हिन्दूले जे जे गर्छन् त्यही नगरी के गरुन् बच्चहरु ।
दशैंमा ५ दिन कर्मचारीलाई छुट्टी दिएपछि घर किन नजाउन त कर्मचारी । सधैं छुट्टी पाइने होइन अनि यहीबेला ठूलाबढाको आशिष थाप्न किन टिका नलगाउने त ?
दशैंमा मौलो पूजाको लागि प्रत्येक गण, कोतमा राँगा र पूजा सामाग्री अनि पुरेत खर्च छुटाउनको साथै दशैं भोज सरकारले दिन्छ त सेना प्रहरीले दशैं पूजा किन नगरुन् ।
दशैंमा नै गुठीसंस्थानले विभिन्न मठमन्दिरमा दशैं पूजा खर्च बाँड्छ किन नगरुन् त नवादुर्गा पूजा मन्दिर मन्दिरमा गुठी कर्मचारीले ।
दशैं मान्नको लागि आर्मीलाई राज्यले निर्देशन दिएको छ गोर्खाबाट काठमाडौंमा फुलपाती भित्राउन सरकारले आर्मी परिचालन गर्छ राज्यको ढुकुटीबाट खर्च गरेर ।
दशैंमा सुनुवार (१२ र १० किपटीय)ले पनि पहिला पहिला जिउँदै मजुर, मृग, कालिज, डाँफे, मुनाल, घोरल शाह तथा राणाहरुलाई घर घरमा पु¥याइदिनु पथ्र्यो । पछि उनीहरुलाई सिकारी पल्टनमै आबद्ध गरियो । अहिलेको रामेछाप भीरपानी र ललितपुरको ठूलो दुुर्लुङ अनि मकावनपुरमा बसोबास गरेका सुनुवारहरु त्यसैसमय सिकार विर्ता पाएर बसेका हुन् ।
दशैं त कोइँच सुनुवारले मनाउने कुरा भएन । तर आफ्नो चाडमा पाँच ५ दिन छुट्टी नपाइने हुँदा कतिपय जातिले यही दशैंको बेला आफ्नो चाडपर्वलाई पनि सम्मिलन गरेको देखिन्छ । जस्तै कोइँचहरुले दशैंकै बेला सिदा पिदार गर्नु, विवाह लगायतका विभिन्न कार्यको करकोसेली बुझाउनु, ठूलाबढाको आशिर्वाद थापेर आफन्तजनसँग भेटघाट गर्नु । कसैले छेँगु पिदार र न्वागी पनि यहीबेला गर्ने गर्दाछन् । स्वाभाविक रुपमा हामीले व्यवहारिक कुरालाई हेर्दा सरकारी काम विदा हुनु अगावै गर्छौं भने सामाजिक काम विदामा पारेर गर्छौं । क्लब, सामाजिक संस्था, साहित्यिक तथा अन्य गोष्ठीहरु विदाको दिन पारेरै गर्छौं सजिलोको लागि । हो कोइँचमा पनि यस्तै यस्तै गर्दा गर्दै दशैंको बेला सिदा पिदार र तिहारको बेला सुरोम पिदार गरिएको हुनसक्छ । सुनुवारले हिजोआज दशैं तिहारमा हाम्रो संस्कार संस्कृतिलाई भने विर्सेको देखिन्छ । र, दशैं मात्र मनाउने गरेको देखिन्छ । यसैले आदिवासी जनजातिहरुका चाडपर्वहरु कतिपय सन्दर्भमा हिन्दू चाडपर्वमा सम्मिलन भएका छन् । हिजोआज कतिपय समाजशास्त्री, आदिवासीविज्ञहरु अन्धाधुन्दा हिन्दूधर्मका चाडबाड बहिस्कार गर्न उफ्ररी पाफ्री लागेको देखिन्छ । बहिस्कार गर्नको लागि पनि परिवर्तनको आधारहरु आवाश्यक छ भनेर कसैले खोेकेको लेखेको पाइएन । यो नै ती सामाजशास्त्रीहरुको भूल हो । समाज विस्तारै परिवर्तन हुन्छ । हामी परिवर्तनको मोडमा छौं । यसमा कोही निरास र हतोत्साही हुनु पर्दैन । दशैंतिहार हाम्रो चाड होइन । तर दशैं र तिहारमा कतिपय हाम्रा परम्परागत चाड सम्मिलन भएका छन् । यो कुरा मनन गर्नु आवाश्यक छ । पहिला कोइँचले दशैं नमनाए कारवाही हुन्थ्यो । त्यसैले दशैंको नवमीमा पशु बली दिएको रगत हातमा दलेर दशैं मानेको प्रमाण घरको ढोकाको दायाँबायाँ हत्केलाको छाप हान्नु अनिवार्य थियो । अहिले पनि कात्तिकमा फेरि लगाउने जोगी आउँछ । यि जोगीहरु पृथ्वीनारायणले सिआइडि खटाका व्यक्ति हुन् आफ्नो राज्य विस्तार गर्न । तर हामीलाई त्यत्ति पनि था छैन अझै पनि फेरि लाउने जोगी आएन ग्राहदशा मन्साउनु पर्ने, भूतप्रेत भगाउँथ्यो कहाँ मरो भन्छम् । जोगीहरु नाथ सम्प्रादयका खस हुन् । यिनीहरु कार्तिक र चैतमा डुल्छन् । उनीहरुको जागीर गए पनि परम्परा बनेर अझैरहेको छ । जसरी दशैंलाई अहिले राज्यले मान नभने पनि परम्परा बसेको छ । तर हामीले बुझेपछि विस्तारै छाड्दै जाने हो । जादुको छाडी जस्तो आजको आजै हुँदैन । तर राज्यले भने प्रक्रियागतरुपमा कुतनैतिक पाराले दशैं मान्न लगाइरहेको छ ।
यो कुटनैतिक कुरालाई कानुनमा उल्लेख गरेर व्यवस्था गरिदिएको छ । जुनसुकै देश होस् त्यस देशको कानुनको मुल जरा भनेको परम्परा हो । शुक्रवार गुड फ्राइडे मुस्लिम परम्परा । युरोपमा आइतावर र सनिवार क्रिस्चियन परम्परा । नेपालमा शनिवार शनि ग्रहको शान्तिको लागि हिन्दू परम्परा । यसैले नेपालको कानुन पनि हिन्दू परम्परामा मात्र आधारित छ । यसैले किरात लगायत अन्य धर्मावलम्बीहरु मारमा परेको हौं । हामीले हिन्दू धर्मको विरोध गरेको होइन । हामीले राज्यले कुनै एक धर्मलाई काखमा राखेर अन्य धर्मलाई पाखा लगाउनु हुन्न भनेको हो । यो राजनीतिक कुरा हो । जबसम्म राजनीतिक सचेतना हामीमा आउँदैन, दशैं जस्ता धेरै चाडले हामीलाई दुहुना गाई बनाइराख्छ । यो यथार्थलाई सबैले मनन् गर्ने हो कि ?
ममे एको कातिच मि मार बलेता स्या
१ = हो हो यो जोगी फिरी लगाउने ग्रह दसा को हैन कुरा
कुरा बुझन क लागि एक हुन्
२ = दशैं मा २ हात क रगत का छाप को कुरा पनि सात-ते साबि नै छ/
३ = सिकारी नाम राखेर चरा चुरुंगी वर्षा मा एक पल्ट भुमि को नाता ले
सास्किये हरु लाई ल्याई दिनु पर्ने पनि सहि कुरा नै हो/
४ = कता कता छरिएर बसेका सुनुवार कोइच हरु १२ अनि १० तारे अनि मुखिया मात्रै नभएर
सिकारी को नामा कारण गरिए को पाईन्छ/तेस्त कुरा ति सास्किये हरु ले नै जानुन/
मोदेस्या गो देन देन छु कोइच पुकिमी गेना लो रुप्निमी हा देस्या
१ = एउट-यी जाति मा कर्म चारी अनि नकर्म चारी मै यो दशैँ को बारेमा जो जो कर्मचारी
मा जागिर खाएका अनि नखाएका मै धेरै फरक भने परेको देखिन्छ /
यो कारण किन ?
कर्म चारी हरु ले भात-ता अनि छुट-टी को लोभ छ भने
नकर्म चारी को घरखेत हुने यो कस्तो पर्ब हुनु गएको छ भनेर पनि बुझनु अवासेकता छ/
२ = तेसै ले २००७ साल क श्री बिर्ख बहादुर सुनुवार जिउ जस्ता लाई कसले छिन्-ने को हुन् तिनी हरु जो तेस्ता सासकिये लाई बन्दुक कहाँ सिक्न पुगे कहाँ सिक्छेलिना पुगे अनि कसरि नेपाली हरु लाई पदना लेखन बिना हात कति नमागी अछेर चिनौना सफल गराए को हुन् प्रिती का श्री बिर्ख बहादुर सुनुवार खै चिने को तिनीहरु लाई दोलखा ,रामेछाप ,सिन्धुली कसको कमाण्ड मा थियो राना का फौजिहरु संग लडेका डाडा काडा तेही दोलखा हो एस्मरण रहोस दसैँ फूलपाती का दिन सुनुवार किराती हरु दशैँ भन्दै घर मा हैन जानुहोस तलेजु मन्दिर मा त्यहाँ छ किराती ले बोले पुग्ने हरेक कुरो मैले भनेकै हो खै बुझेको एस्तो कुरो यी हुन् किराती हरु का मत्मंदिर जये बुदनिल्कथा जये कलि पशुपति जये किर्ते महादेव जये टोखा चंदेशोवारी जये तलेजुमंदिर जये वोल-लो किराती को बनेपा चंदेशोवारी,भन-नु बाहेक रहेन अरु कुरो पदम कुमार सुनुवार जेस्पुचा सुर्य बंसी किराती( बेलायेत) को खै बुझे बुझनु पर्ने हरु ले एस्तो कुरो यो छ ठुलो गुनासो कुनै कसै को लागि गल्ति लेखिए मा मेरो सेव