वृहत धर्ना कार्यक्रममा सहभागी बनौं !!
आदिवासी जनजातिको आह्वान !
पहिचान सहितको संघीय संविधान !!
यही २०७१ जेष्ठ ३ गते शुक्रबार १ बजे
संविधान सभा भवन बानेश्वर जाऔं !
वृहत धर्ना कार्यक्रममा सहभागी बनौं !!
१. संवैधानिक व्यवस्थाअनुसार मन्त्री परिषद्को मनोनयन गर्ने २६ सिटमा संविधानसभामा छुटेका आदिवासी जनजाति समुदायबाट तुरुन्त मनोनयन गर ।
२. राज्य पुःसंरचना आयोग र राज्यशक्ति बाँडफाँड समितिले सिफारिस गरे अनुसारको राज्यको पुःनसंरचना गर ।
३. आदिवासी जनजातिको अधिकारसम्बन्धी आइएलओ १६९ तुरुन्त कार्यान्वयन गर ।
४. आदिवासी जनजाति जिन्दावाद ।
५. हाम्रो आन्दोलन जारी छ ।
सुनुवार सेवा समाज
केन्द्रीय समिति
नेपाल आदिवासी जनजाति महासंघ
संघीय परिष द्सचिवालय